You are viewing the translated version of प्राधिकरण स्वशासित र सङ्गठित संस्था हुनेः.

Section 103B
प्राधिकरण स्वशासित र सङ्गठित संस्था हुनेः
(१) प्राधिकरण अविच्छिन्न उत्तराधिकारवाला एक स्वायत्त, स्वशासित_र सङ्गठित संस्था हुनेछ र यसले कानूनी व्यक्तित्व प्राप्त गर्नेछ।

(२). प्राधिकरणले कानूनी व्यक्तिको हैसियतले प्रचलित कानून बमोजिमको अधिकारको प्रयोग, कर्तव्यको पालना र दायित्व निर्वाह गर्नेछ।